संसार

in #sanatani14 days ago

चार आर्य सत्य
१) संसारमा दुःख छ ✓
२) दुःखकाे कारण छ ✓
३) दुःख बाट बच्ने उपाय छ✓
४) दुःख बाट मुक्त हुन सकिन्छ ✓

-  के बुद्धले भनेझैं संसार दुःख छ त? 

" मलाई त त्यस्तो लाग्दैन!!! "

कि म सत्य हुनु पर्यो कि वुद्ध? म कसरी झूट हुन्छु !! स्वयम् भोक्ता मै हुँ!!! उसो भए बुद्ध झुटा त!!!? खै यही सोचेर निन्द्रा नै लागेको छैन... गदगद भई रहेको छु " म" बुद्ध भन्दा ज्ञानी भएर..(हा. हा.हा.)

Sort:  
Loading...